अशोक राईका मन्त्रीहरुले पनि राजीनामा बुझाए

अशोक राईका मन्त्रीहरुले पनि राजीनामा बुझाए

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ । जसपाका मन्त्रीहरुले आज प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् ।

यसअघि एमालेका आठजना मन्त्रीले अस्ति राजीनामा दिएका थिए । दाहाल नेतृत्वको सरकारलाई अब रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन कायम छ ।

प्रधानमन्त्रीले असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ ।

टिप्पणीहरू