पेरिस ओलम्पिकमा पनि चीनकै पकड

पेरिस ओलम्पिकमा पनि चीनकै पकड
सुन्नुहोस्

फ्रान्सको राजधानी पेरिसमा गएराति उदघाटित ३३ औं गृष्मकालीन ओलम्पिकको प्रारम्भमै चीनले बाजी मारेको छ ।

चीनले भर्खरै एक स्वर्ण प्राप्त गरेको छ । कोरिया र कजाखस्तानले एक एक कास्य पदक पाएका छन् । 

चिनियाँ खेलाडीहरु हुआङ युटिङ र सङ लिहाओले १० मीटर एअर राइफल समूहमा स्वर्ण पदक जित्दा सोही प्रतियोगितामा कोरिया र कजाखस्तानका खेलाडीले क्रमशः रजत र कास्य पदक प्राप्त गरेका छन् ।

टिप्पणीहरू