राष्ट्रिय सभा अध्यक्ष डाक्टर भेट्न नयाँ दिल्लीतिर

राष्ट्रिय सभा अध्यक्ष डाक्टर भेट्न नयाँ दिल्लीतिर

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल भारतको राजधानी नयाँ दिल्ली जान लाग्नुभएको छ । उहाँ दिउँसो २ बजे एअर इण्डिगोको उडानमा काठमाडौंबाट त्यता जान लाग्नुभएको हो ।

निजी सचिवालयका अनुसार उहाँ निजी भ्रमणमा जान लाग्नुभएको हो । स्रोत भन्छ, ‘उहाँ श्रीमतीको क्यान्सर रोग उपचारका लागि त्यता जान लाग्नुभएको हो । अरु विस्तृत विवरण उपलब्ध छैन ।’

टिप्पणीहरू