प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त (फोटो फिचर)

प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त (फोटो फिचर)
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा अमेरिकाको न्युयोर्ककमा भेटघाटमा व्यस्त देखिनुभएको छ । उहाँहरु संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने क्रममा केही दिनदेखि त्यहाँ हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले महासभालाई हिजो सम्बोधन गर्नुभएको छ । यसबीचमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले विभिन्न मुलुकका समकक्षीसँग भेट गर्नुभएको हो ।

टिप्पणीहरू