एमाले केन्द्रीय कार्यालय भवन शिलान्यास समारोह (भिडियो)

एमाले केन्द्रीय कार्यालय भवन शिलान्यास समारोह (भिडियो)

एमालेको नयाँ केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर २, घडेरीमा मदन भण्डारी स्मृति भवनको शिलान्यास गर्नुभएको छ ।

१० रोपनी क्षेत्रफलको उक्त स्थान कलंकीको तीनथाना नजिकै चन्द्रागिरी नगरपालिकाको सीमानामा पर्छ । २०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले कार्यालय धुम्बाराही, थापाथली हाइट हुँदै ललितपुरको च्यासलमा भाडामा सञ्चालन गरिँदै आएको छ ।

टिप्पणीहरू