कमरेड आशालाई देउता चढेपछि

कमरेड आशालाई देउता चढेपछि
सुन्नुहोस्

बिरामीलाई बचाउन ‘देउतालाई चढाउने’ नाममा झाँक्रीले मान्छेको निर्मम हत्या गरेका घटना बेलाबेला सार्वजनिक भैरहेका हुन्छन् । 

मान्छेमा देउता चढ्ने र देउतालाई खुशी पार्न मान्छेको बली दिनेजस्तो अन्धविश्वासले अहिले पनि समाजमा जरा गाडेको छ । आफूलाई  शिक्षित भन्नेहरुले समेत धामी,झाँक्री र देवी-देवतामा विश्वास गर्ने गरेको पाइन्छ । 

आजको वैज्ञानिक युगमा भौतिकवादी दर्शनमा विश्वास गर्ने कम्युनिष्ट पार्टीका नेता-कार्यकर्तासमेत यस्ता अन्धविश्वासमा परेको देखिन्छ । यसैबीच नेकपा एमाले बझाङकी नेतृ तथा पूर्वसांसद आशा बिकलाई पनि 'देउता चढेको' छ । 

कपाल फिँजाएर 'हटहट' भन्दै उनी कामिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

टिप्पणीहरू