०२ जेठ २०८२, शुक्रबार | 16 May 2025, Friday
जन आस्था
बैशाख १३, २०८२
2176 shares
पाकिस्तानको लाहोरस्थित अल्लामा इकवाल अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी भएको छ । आगलागीपछि सबै उडान र अवतरण रोकिएका छन् ।
जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको समयमा लाहोर विमानस्थलमा आक्रमण भएको छ ।
टिप्पणीहरू