एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै फाइल फाेटाे

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको जनाइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा विधान महाधिवेशनको तयारी, पार्टी संगठन, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एमालेले भदौ २०, २१ र २२ गते विधान महाधिवेशनको मिति तय गरिसकेको छ ।

टिप्पणीहरू