नेपाल र बंगलादेश दशरथ रङ्गशालामा भिड्दै
नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फिफा इन्टरनेसनल विन्डोअन्तर्गत हुने सो खेल भदौ २१ र २४ गते (तदनुसार २०२५ सेप्टेम्बर ६ र ९) मा तय गरिएको एन्फाले जनाएको छ ।
टिप्पणीहरू