१४ पुस २०८२, सोमबार | 29 Dec 2025, Monday
जन आस्था
असोज ८, २०८२
416 shares
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक डाकेको छ ।
बैठक गत भदौ २४ गतेको जेन जी ध्वंसमा जलाइएको पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो १ बजे राखिएको छ ।
टिप्पणीहरू