एमाले नेतृत्व चयन पुस १ गते
एमालेको जारी ११ औं महाधिवेशनमा आज बेलुकी मतदाता नामावली प्रकाशित र भोलि बिहानदेखि निर्वाचनका अन्य प्रक्रिया थालिने भएको छ ।
नेतृत्व चयनका लागि पर्सि १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । भोलि बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दरखास्तको समय छुट्ट्याइएको छ ।
मतदान विद्युतीय मेसिनबाट हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

टिप्पणीहरू