माओवादी हेडक्वार्टरका दुई जना बाहेक सबैलाई कोरोना

माओवादी हेडक्वार्टरका दुई जना बाहेक सबैलाई कोरोना

नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय,एविन्द्र पराजुलीसहितलाई कोरोना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजैबाट भेटघाट बन्द गर्नु भएको छ ।

कार्यालयका सबै कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आइसोलेसनमा बस्ने तयारी गर्नु भएको छ ।

टिप्पणीहरू