बेइजिङ पाराओलम्पिक सकियो

बेइजिङ पाराओलम्पिक सकियो

चीनको राजधानी बेइजिङमा भएको फरक क्षमताका खेलाडीहरुको पाराओलम्पिक आज साँझबाट सकिएको छ । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीका अध्यक्ष एन्ड्रियु पार्सन्सले बेइजिङमा भइरहेको सन् २०२२ को पाराओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिक समापनको घोषणा गरेका छन्।

उहाँले चीन र राजधानी बेइजिङले डेढ दशकको बीचमा सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक र यो वर्षको हिउँदे तथा पाराओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका हुन् ।

टिप्पणीहरू