बागमती प्रदेशसभा

बागमती प्रदेशसभाको तेह्रौं अधिवेशन मंगलबार

बागमती प्रदेशसभाको अधिवेशन आउँदो फागुन १५ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दिँउसो ३ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।  प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको तेह्रौं अधिवेशन आह्वान गरिएको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  भनिएको छ,‘बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको तेह्रौं अधिवेशन स…