भारतीय सर्वोच्च अदालत

भारतकी श्रीमान गीता काठमाडौंमा को सित ?

भारतीय सर्वोच्च अदालतकी न्यायाधीश गीता मित्तल काठमाडौं आउनुभएको छ । उहाँ  राजधानीमा भोलिदेखि शुरु हुने मेलमिलाप  (मिडियशन) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउनुभएको हो । सर्वोच्च अदालतको भल्नरेबल (जोखिमकी साक्षी) विटनेस कमिटीकी अध्यक्ष तथा जम्मु कश्मिर उच्च अदालतकी पूर्वप्रमुख न्यायाधीश मित्तल भतिजी तनुश्री रोयसहित दिउँसो पौने १ बजे इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ ११५३ मा नयाँ दिल्लीबाट आएको बुझिएको छ । पर्सि सोही उडानमा स्वदेश फर्कने कार्यक्रम रहेको …