कान्स फिल्म फेस्टिभल

बालेन घुम्ने ठाउँमा कुकुरलाई रेड कार्पेट, एकछिन सबै अचम्मित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह यतिबेला फ्रान्समा छन् । विश्वकै प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।  दुई सल्लाहकार सुनिल लम्लास र कुमार व्यञ्जनकारलाई लिएर अस्ति साँझ काठमाडौँबाट फ्रान्स उडेका मेयर केही दिने उतै रहने कार्यतालिका रहेको बुझिएको छ । तर, यहाँ चर्चा बालेनको होइन, फिल्म फेस्टिभलमा देखिएको एउटा रोचक दृश्यको गर्न लागिएको हो ।  भव्य समारोहका बीच गएराति उद्दघाटन गरिएको फेस्टिभलमा सहभागी हुन…