कारागार व्यवस्था विभाग

चार सय कैदीबन्दी घरैमा

तोकिएको कैद सजायको दुईतिहाई अवधि भुक्तान गरेका ‘असल आचरण’का चारसय बढी कैदीबन्दीले पछिल्लो तीन महिनामा कारागार बाहिर ‘प्यारोल’मा बस्ने छुट पाएका छन् ।   महान्यायधिवक्ताको अध्यक्षतामा गठित प्यारोल वोर्डको तीनवटा बैठकले ४१४ जना कैदीलाई प्यारेलमा वस्ने सुविधाका लागि देशभरका जिल्ला अदालतसमक्ष सिफारिस गरेको थियो । त्यसका आधारमा सम्बन्धित जिल्ला अदालतले उनीहरुलाई यस्तो अवसर दिएको हो । नौलो अभ्यासअन्तर्गत पहिलो पटक थालनी गरिएको योक्रम अब निरन्तर च…