बाबुराम आचार्य

आचार्यको नाम आयो,कांग्रेस काठमाडौंमा तरंग

नजिकिँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्य काठमाडौं क्षेत्र नम्बर १, बाट सिफारिस भएका छन्  ।    पूर्वमहामन्त्री प्रकाशमान सिंहले लगातार चार पटक चुनाव जितेको सो क्षेत्रमा समाजसेवी र स्थानीय स्तरमा रुचाइएका युवा नेता आचार्य प्रत्यक्षतर्फ सिफारिस भएका छन्  । जेनजीलाई पनि मिलाएर लैजानसक्ने, जस्तोसुकै परिस्थितिमा लड्नसक्ने, द्वन्द्वकालमा पनि माओवादीबाट यातना खेपेका र शिक्षित एवं विकासप्रेमी आचार्यले आउँदो चुनावमा पनि टि…