मधेश प्रदेश सरकार

पर्व बैशाखमा परेपछि चैतको बिदा खारेज

मधेश प्रदेश सरकारले बुधवारका लागि पूर्वनिर्धारित सार्वजनिक बिदा कायम नरहेको बताएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै राजपत्रमा प्रकाशित रामनवमीको बिदा कायम नरहेको जानकारी दिएको हो ।  प्रदेश सरकारद्धारा गत वर्षको चैत ३० गते प्रकाशित प्रदेश राजपत्रमा २०८० चैत २१ गते रामनवमीको बिदा उल्लेख छ । तर, रामनवमी पर्व आउँदो वैशाखमा पर्न गएकोले सो बिदा कायम नरहेको मन्त्रालयले जनाएको छ ।  जारी सूचनामा भनिएको छ, ‘रामनवमी वि.सं.…