अपराध

१ महिलाको हत्यामा २ महिलाको हात

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।  प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिया शोभाकुमारी सुनार सोनीलाई पक्राउ गरेको हो ।  आज सोमबार बेलुकाकोपत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभाकुमारी सुनारलाई प्रमाण ल…

Page 137 of 263