अपराध

अमेरिकामा नेपाली विद्यार्थीको हत्या

अमेरिकाको ह्युसटन सहरमा एक नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ । टेक्सस राज्यको ह्युसटनमा अध्ययनरत छात्राको अपार्टमेन्टमा गोली हानिएको बताइएको छ । प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल पुर्याएको छ । घटनाबारे थप जानकारी दिइएको छैन ।  

Page 66 of 263