अपराध

झण्डै एक करोड विदेशी पैसा गन्दै प्रहरी

काठमाडौंबाट बैंकक जान लागेका तीन जना नेपालीको साथबाट फेला परेको ठूलो परिमाणको विदेशी मुद्रा गन्न थालिएको छ । थाइ एअरवेजको उडानमा त्यसतर्फ जान लागेका तीन जनाबाट लुकाईछिपाइ बोकेको ठूलो परिमाणको अमेरिकी डलर,युरो,युएइ दिराम,थाइ भाट र जापानिज येन बरामद गरिएको छ । विमानस्थलको एक्सरेमा राहदानी नम्बर पीए २६५७४२४ वाहक दिनेश भुसाल, पीए २५६०५० का मानव आचार्य र पीए ०९२५१४० का महेशमान मानन्धरको साथबाट अवैध विदेशी मुद्रा बरामद भएकाे थियो ।  साढे १२ बजे …

Page 68 of 263