अपराध

सचिवलाई कुटपिटपछि शौचालयमा थुन्ने पूर्व मुख्यमन्त्रीको धम्की

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुट्ने धम्की दिएका छन् । प्रदेशसभा सदस्य कार्कीले हिजो अपरान्ह पौने ५ बजे फोनवार्तामा कार्यालयमै कुट्ने र शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले बताए । धम्कीपछि भट्टराईले कार्यालयमा बसेर काम गर्ने अवस्था नरहेको भन्दै सुरक्षाको निम्ति जिल्ला प्रशासन कार्यालय मोरङमा निवदेन दिएका छन् । कार्कीले मातृका यादवको उदाहरण दिँदै धम्की दिएको निवेदनमा उल्लेख छ । ‘मलाई फोन गरी विर…

Page 70 of 263