अपराध

मेलामा चिनजान, हाेटलमा सामूहिक बलात्कार

बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २७ वर्षीय तिलकराज गिरी 'ह्याप्पी',३७ वर्षका शिखर भण्डारी र २३ वर्षे रोमन गोसाइले १३ वर्षीया बालिकालाई हिजो साँझ सात बजेतिर चौरजहारीकै एक होटलमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ती बालिकाको बुबा-आमा रोजगारको लागि भारतमा छन् । उनी भने आफन्तसँग बस्दै आएकी थिइन् ।  दुई-तीन म…

Page 69 of 263