मनोरञ्जन

महानायकको शरीर र सेतो दाह्रीको चर्चा

एक दशक हुन लाग्यो, महानायक राजेश हमाल चलचित्रमा देखिएका छैनन् । केहि वर्षयता विभिन्न टिभी शोमा व्यस्त उनी अहिले ‘यो नेपाली शीर उचाली’ कथा कार्यक्रममा आबद्ध छन् । जसमा देश–विदेशमा रहेका सफल व्यवसायीहरुको कथा प्रस्तुत गरिन्छ । नेपाली समाजमा महानायक हमालको कलाकारितासँगै बौद्धिकताको पनि उत्तिकै चर्चा हुने गर्छ । त्योभन्दा बढी चर्चा उनको शारीरिक सुगठनको हुने गरेको छ । उमेरले ६० वर्ष पुगेका हमाल नियमित व्यायाम गर्छन् । खानपान र दिनचर्यामा पनि निकै ध्यान दिएक…

Page 1 of 26