मनोरञ्जन

आलोचकलाई रुकुम आउन निम्तो दिँदै ज्योति मगरले भनिन् - ढाड भाँचिए उपचार खर्च मै ब्यहोर्छु !

गायिका ज्योति मगरले गत शनिबार जुम्लामा नमिठो परिस्थितिको सामना गर्नुपर्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मदिरा सेवन गरेका केही युवकहरुले उनीमाथि ढुंगो र माटो प्रहार गरे ।  यद्यपि, ज्योतीलाई भने केही भएन । यो घटनाबारे उनले अस्ति नै सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेकी छन् । तर, आफूमाथि ढुंगा र माटो प्रहार भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि ज्योतिले थप 'काउन्टर' दिएकी छन् ।  समाजिक सञ्जालमा…

Page 1 of 20