शहरभित्र

​मार्नु र मार्छु भन्नु

प्रधानमन्त्रीको हत्या गर्छु भनी फेसबुकमा पोष्ट गर्ने मान्छेलाई त प्रहरीले एकैछिनमा समातेको छ । प्रहरी फोर्स अब एकदमै चनाखो भइसक्यो नि । यस्तो हत्या गर्छु, मार्छु, काट्छु भन्नेलाई प्रहरीले एकैछिनमा समाइदिन्छ । समाउन नसक्ने त उही मारेर भाग्ने, हत्या गरेर फरार हुनेलाई मात्रै हो । मान्छे मार्नेहरू धेरै जनालाई प्रहरीले आजसम्म समाउन सकेको छैन । समाउने भनेको उही मार्छु, काट्छु भन्नेलाई मात्रै हो ।  प्रहरीको यो तदारुकताबाट थाहा हुन्छ कि नेपालमा मान्छे मार्न सजिलो छ तर मान्छे मार्छु भन्न…