लेख रचना

हिजो ढाड भाँचे, आज निधार थापे

– उमा केसी १ फागुन सबैभन्दा ठूलो चाड मानिन्थ्यो । जनता अबिर, माला अनि मीठो खानेकुरा बोकेर ब्यारेकभित्र आउँथे, जनतासँगै बसेर जनयुद्ध दिवस मनाइन्थ्यो । दशैं आउँथ्यो–जान्थ्यो खासै मतलवै हँुदैनथ्यो । शान्तिप्रक्रियापछि भने फेरि परम्परागत दशैं । राम्रो लुगा र गहनाको प्रतिस्पर्धा अनि भगवान्ले रक्षा गरून् भन्ने आशीष शुरु भएको छ । युद्धकालीन र वर्तमान संस्कृतिको तुलना गर्छिन्– पूर्वमाओवादी लडाकु पम्फा पुन ‘अभियात्री’ । यस वर्षको दशैंलाई मान्यजनबाट आशिष लिँ…