समाचार

एसईईको रिजल्टमा पुनर्योगको मौका

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा चित्त नबुझी पुनर्योग गराउन चाहनेसँग निवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित गर्दै असार ३१ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी गराएको हो ।  ‘२०८० सालको नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी मिति २०८१ असार ३१ गतेसम्म निवेदन दिनहुन जानकारी गराइन्छ', सूचनामा भनिएको छ । अनलाइन फाराम …

Page 1 of 1142