समाचार

ससुराबाट मन्त्रीलाई सास्ती

गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने ! तर, काम पनि गरिहाल्नेखाले लैजाँदैनन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.पुष्पा चौधरी त्यहाँबाट हट्ने हल्ला हुनासाथ अर्को हल्ला चल्यो, केदारले ज्वाइँ देखाउँदै एकजनासँग डेढ करोडको डिल गरिसके । हल्ला सुनेलगत्त…

Page 1138 of 1142