दलाई लामाको अनलाइनमा ‘फ्रि तिब्बत’ विरोधीहरु भूत
चीनको स्वायत्त क्षेत्र तिब्बत (सिजाङ) बाट भारतमा निर्वासित दलाई लामाको अनलाइन पत्रिका टिबेटन रिभ्युमा सम्भावित मन्त्रीका रुपमा प्रचारित पात्रको विरोध भएको सन्दर्भ उल्लेख गरिएको छ । अन्तरिम सरकारमा हुम्लाकी एक युवती टासीलाई मन्त्री बनाउन गरिएको प्रस्तावसँगै सामाजिक सञ्जालमा ‘फ्री तिब्बत’का नाममा विवाद शुरु भएको अनलाइनमा लेखिएको छ । समाचार शीर्षकमा ‘फ्री तिब्बत’ विरोधीहरुलाई भूतको संज्ञा दिइएको छ ।
ती युवतीको नाम, उच्चारण र पहिचानका आधारमा चीनविरोधी …