समाचार

जिम्मेवारीवोध गर्न नपर्ने, सामाजिक सञ्जाल रंगाए पुग्ने

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि देश जटिल मोडमा पुगेको छ। मुलुकलाई स्थीर लयमा फर्काउने जिम्मेवारी अहिले ती युवामाथि नै आएको छ जसले आन्दोलनको उद्घोष गरेका थिए । तर यो एक महिनाको बीचमा जेनजी युवाहरुको भनाइ र गराईबाट त्यो जिम्मेवारीबोध देखिँदैन। मौकाको फाइदा उठाउँदै जेन जीको नाममा विभिन्न समूहले फरक–फरक एजेन्डा अघि सार्न थालेका छन्। कतिपयले व्यक्तिगत स्वार्थका लागि आन्दोलनको नाम दुरुपयोग गरिरहेका छन् भने केहीले अर्को विद्रोहको आह्वानसम्म गरेका छ…

Page 133 of 2017