समाचार

तीनजना भीआईपी एउटै उडानमा नेपालगञ्ज प्रस्थान

उपसभामुख इन्दिरा राना, सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र पूर्वमन्त्री दिपक गिरी नेपालगञ्ज जानुभएको छ । बुद्ध एयरको उडानमा उहाँहरु आज साँझ नेपालगञ्ज जानुभएको बताइएको छ । तिनैजना बुद्ध एयरको उडान नम्बर बिएचए ४०९ बाट पौने ७ बजे तीनैजना काठमाडौँबाट नेपालगञ्जका लागि प्रस्थान गर्नुभएको हो ।

Page 1604 of 1999