समाचार

गोरखापत्र संस्थानको वार्षिकोत्सवमा धर्ना दिने तयारी

श्रमजीवी पत्रकार संघ, नेपालले गोरखापत्र संस्थानमा धर्ना दिने भएको छ । यहि बैशाख २४ गते आयोजना गर्न लागिएको संस्थानको वार्षिकोत्सवमा संघले आन्दोलन गर्न लागेको बताइएको छ ।  मुलुकको ठूलो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा बेथिति बढ्दै गएको संघको ठम्याइ छ । संस्थानले लामो समयदेखि काम गरेका श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुलाई स्थायी प्रक्रियामा भर्ना नगरेको र तोकिएकोबमोजिम सेवासुविधासमेत नदिएको विरोधमा आन्दोलन गर्न लागिएको हो । संघले श्रमजीवी पत्रकार, कर्मचारी र का…

Page 1607 of 1999