समाचार

दल बदलिरहने दलबहादुर पुनः एमालेमा

अवसरवादीको पहिचान बनाएका संविधानसभा सदस्य दलबहादुर सुनार एमालेमा प्रवेश गरेका छन् । सोमवार नेपालगञ्जमा शुरु भएको राष्ट्रिय युवा संघको नवौं महाधिवेशन उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी ओलीको हातबाट सदस्यता लिएर उनी एमाले प्रवेश गरेका हुन् । उनी यसअघि माओवादी केन्द्रमा थिए । संघ तथा प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीबाट भनेजस्तो टिकट नपाएपछि उनले बाँके क्षेत्र नम्बर ३ मा स्वतन्त्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट सांसद हुँदै सिँचाइ राज्यमन्…

Page 1647 of 2004