समाचार

नयाँ वर्षमा स्मार्ट क्यूआरमा अर्को छुट

अब स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा बिग मार्टमा विशेष छुट उपलब्ध हुने भएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्ममा उक्त अफर सार्वजनिक गरेको हो ।  अफरअन्तर्गत ग्राहकले स्मार्ट क्यूआरमार्फत बिग मार्टमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट पाउनेछन् । त्यस्तै, स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले पनि बिग मार्टको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।  कम्पनीका अनुसार बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया…

Page 1646 of 2004