समाचार

घरगाउँमै सपना देखेका यी डाक्टरको विपनामा चीनको धाप

दैनिक १५ सयदेखि दुई हजार बिरामीको चाप हुन्छ, धुलिखेल अस्पतालमा । तीमध्ये डेढ सय बिरामी मुटु सम्बन्धी रोगका हुने गरेका छन् । कोही दुर्गम भेगबाट आएका, कोही सुगम शहरबाट । मुटु छाम्दै अस्पताल आउनेहरुको ओठमा झुण्डिएको हुन्छ एउटा नाम– डा. कोजु ।  वरिष्ठ कार्डियोलिजिष्ट डा. राजेन्द्र कोजु उनै हुन्, जसले हजारौँ मुटुहरुको भल्भ, धमनी र शिरालाई नजिकबाट नियालेका छन् । मुटुको अन्तरकुन्तरलाई छामेका छन्, र बुझेका छन् मुटुको अपरिभाषित आयाम !  डा. कोजु २०५२ सालमा…

Page 220 of 2011