समाचार

बोइङ ७८७ र एअरबस ए ३८० का सफ्टवेयर इन्जिनियरले अमेरिका छाडे

विश्वप्रसिद्ध इन्जिनियरिङ सफ्टवेयर विज्ञ चौ मिङ आफ्नै देश चीन फर्केका छन् । बोइङ ७८७ र एयरबस ए३८० जस्ता विमानमा प्रयोग हुने अत्याधुनिक औद्योगिक सफ्टवेयरका निर्माता चौेउ मिङ अमेरिकास्थित बहुराष्ट्रिय कम्पनी अल्टेयरको नेतृत्व छाडेर स्वदेश फर्किएका हुन् । निङ्पोस्थित इस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको इन्जिनियरिङ कलेजले आफ्नो वेबसाइटमार्फत् गत जुनदेखि चौेउले चेयर प्रोफेसर तथा कलेजकै पहिलो डिनको जिम्मेवारी सम्हालेको जानकारी दिएको छ । उनले आफ्नो दक्षताअनुरुपको कार्य गर्न अनुसन्धान टोली गठ…

Page 217 of 2011