समाचार

उपमेयर कान्छी बनेर विदेशतिर

फेरि एक जना जनप्रतिनिधिले साउन २५ गते देश छाडिन् ! र, घरजम गर्न अमेरिकाको कनेक्टिकटस्थित ब्रान्फोर्ड पुगिन्।उच्च शिक्षा हासिल गर्न सिन्धुपाल्चोकदेखि काठमाडौँ आएकी सीता थापा, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा १०+२ पढ्दै गर्दा एमाले अखिलको सम्पर्कमा आइन् । र, केन्द्रीय सचिवालय सदस्यसम्म भइन् ।  २०७४ सालमा चौतारा साँगाचोकगढी नपामा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनिन् र माओवादीकी जानुका पराजुलीसँग १३६६ मतान्तरले पराजित भइन् । २०७८ मा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको …

Page 214 of 2011