समाचार

अगाडि सोल्टी, पछाडि खल्ती

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमाथि असुली धन्दाको ‘हब’ बन्दै गएको आरोप लाग्न थालेको छ । विभागका कर्मचारीमाथि घुस र असुलीमा संलग्न रहेको गम्भीर आरोप खुलमखुल्ला लगाउनेहरु पनि भेटिएका छन् । एकातिर विभागले घुस–असुली नियन्त्रणका लागि अभियान र प्रचारबाजी चलाएको दाबी गरेको छ, अर्कोतिर आफ्नै कर्मचारी असुलीको ‘मिसन’मा सक्रिय रहेको परस्परविरोधी समाचार बाहिरिएका छन् । सिंहदरबारको सामान्य प्रशासन र श्रम मन्त्रालय हुँदै सेटिङमा आएका कर्म…

Page 211 of 2011