समाचार

तीज : नारीको पर्व कि विकृतिको प्रदर्शन ?

तीज हिन्दू नारीहरूको महत्वपूर्ण चाड हो। तीजले नेपाली समाजमा फरक र छुट्टै किसिमको उत्साह छर्ने काम गर्छ । शहर होस् वा गाउँ, भदौ महिना लाग्नासाथ महिलाहरू रातो साडी, हरियो चुरा, पोते, मेहेन्दी र गहनामा सजिएका देखिन्छन् । घरमा परम्परागत परिकारको तयारी हुन्छ, माइती जाने, साथीभाइ भेट्ने, गीत गाउँदै नाँच्ने क्रम सुरु हुन्छ। धार्मिक ग्रन्थअनुसार देवी पार्वतीले भगवान् शिवलाई वर माग्न कठोर व्रत बसेको सम्झनामा यो पर्व मनाइन्छ। यो पर्व महिलाको श्रद्धा र आस्थासँग जोडिएको छ। तीज केवल धार्…

Page 209 of 2011