समाचार

विदेशबाट पाँच हजार डलर ल्याउन पाउने व्यवस्थापछि लुम्बिनीमा उत्साह

नेपाल राष्ट्र बैंकले भारतीय पर्यटकलेसमेत पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ नेपाल ल्याउन अनुमति दिएपछि लुम्बिनीका व्यवसायीहरू खुशी देखिएका छन् । उनीहरुले उक्त कदमले पर्यटन र स्थानीय अर्थतन्त्रमा राहत पुर्याउने विश्वास व्यक्त गरेका छन् । नयाँ व्यवास्थ अनुसार हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय यात्रुहरूले अब पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन सक्ने छन् । यसअघि यो सीमा २५ हजार भारतीय रूपैयाँमा सीमित थियो । राष्ट्र बैंकले नयाँ प्रावधान कार्…

Page 206 of 2011