समाचार

नेपाल प्रहरीको आईजिपीमा खापुङ नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ३२औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।  हालका आईजिपी दीपक थापा आगामी १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीको नेतृत्वले खापुङले गर्नेछन् ।   खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख छन् । उनी आइजी दीपकका ब्याची हुन् ।  राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि आगामी यहि महिन…

Page 204 of 2011