जापानी फासिवाद विरुद्धको युद्ध : चिनियाँ वीरताको ८० वर्षे गाथा
चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले भन्नुभएको छ : इतिहास एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई जस्ताको तस्तै उजागर गर्छ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु भनेको विगतका घटनाको कारण र परिणाम पत्ता लगाई पहिलेका गल्ती पुनः नदोहोरियोस् भन्ने हो ।
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नुपरेको थियो । सोही समयदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको मानिन्छ । त्यस्तो अ…