समाचार

‘एमालेका कार्यकर्ता गहभरी आँसु बोकेर हिँडेका छन्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंले आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०७४ सालमा कम्युनिष्ट पार्टीले पाएको ठूलो अवसर ओलीकै कारण गुमेको दाबी गर्नुभयो । सहयोगीलाई सिध्याउने बदलाभाव प्रवृतिले यस्तो स्थिति उत्पन्न भएको नेपालको भनाइ छ ।  ‘२०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाई बह…

Page 203 of 2011