सरकारी टिभीमा एमाले नेतामाथि ‘प्रतिवन्ध’
सत्ताको स्वेच्छाचारिता रोक्न खडा गरिएका संवैधानिक अंग र राज्यका निकायहरूमा आफ्ना मान्छे भर्ती गर्न नेताहरू किन मरिहत्ते गर्छन् ? जवाफ प्रष्ट छ- राज्यका संरचनामा पकड कायम गर्दै आफ्नो पक्षमा प्रयोग गर्न । अदालतदेखि अख्तियार,निर्वाचन आयोग हुँदै सरकारी कार्यालयसम्म सत्ताको प्रतिछायाँ बनेका उदाहरण अनगिन्ती छन् ।
सत्ता र शक्तिको आडमा राज्यका निकायलाई आफू अनुकूल चलाउन सत्तासीनहरूले केसम्म गर्दा रहेछन् भन्ने एउटा ताजा घटना फेला परेको छ । नेकपा एमालेमा अहिले चलिरहेको अन्तरसंघर्षमा प्…