समाचार

माओवादी जागेपछि राजावादी डराएको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको शक्ति देखेर प्रतिक्रियावादीहरू अत्तालिएको दावी गर्नुभएको छ ।  माओवादी कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल सम्बोधन गर्दै उहाँले आफूहरुको लोकप्रियता बढ्दै गएपछि राजावादी आन्दोलन तुहिएको बताउनुभयो । समाजवादी मोर्चाको प्रदर्शनबाट राजसंस्था फर्काउन हिँडेकाहरू डराएको प्रचण्डको भनाइ छ ।  ‘प्रतिक्रियावादी शक्तिहरू अलिअलि चलमलाउन थालेका थिए, तपाईहरूले पनि देख्नुभएकै थि…

Page 208 of 2011