समाचार

यसकारण जंगलमै रमाउन थाले बाघ

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीहरूमा हालैका वर्षहरूमा जंगली जनावरको आक्रमण तथा क्षति उल्लेख्य रूपमा घटेको छ। विशेषगरी शिकारको खोजीमा बस्ती पस्ने बाघ तथा उपयुक्त बासस्थानको खोजीमा छिर्ने गैँडा र हात्तीको आक्रमण विगतका वर्षको तुलनामा कम हुँदै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र स्थानीय समुदायको सक्रियताले वन्यजन्तु आक्रमण तथा बालीनाली क्षति कम भएको बताइन्छ । पछिल्ला दुई वर्षमा बाघ, चितुवा, गैँडा र जंगली हात्तीलगायतका आ…

Page 200 of 2012