समाचार

प्रधानमन्त्री चीन पुगेपछि हिमालय एअरलाइन्सद्वारा आभार

प्रधानमन्त्री केपी शर्मा ओली हिजो बिहान काठमाडौंबाट सोझै चीनको थिएन्चिनसम्म जान हिमालय एअरलाइन्सको स्पेशल डिप्लोमेटिक फ्लाइट प्रयोग गर्नुभएकोमा उक्त विमान कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ । चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले उक्त भ्रमणमा आफ्नो विमान प्रयोग हुने अवसर पाएकोमा सरकारप्रति आभारसहित धन्यवाद व्यक्त गरेको हो ।  हिजोको विशेष उडान एअरबस ३१९ मा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य,शिक्षामन्त्री रघुजी पन्त,पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे,काँग्र…

Page 201 of 2012