समाचार

आसामसँगको टी-२० सिरिज नेपाललाई

भारत भ्रमणमा रहेको नेपाल 'ए'ले आसाम क्रिकेट एसोसियसनविरुद्ध भएको पाँच खेलको टी-२० सिरिज आफ्नो पक्षमा पारेको छ । आज बेलुकी सम्पन्न पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले हराउँदै नेपालले ३-२ ले सिरिज जितेको हो । जीतको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनमात्र बनाउन सक्यो । आसामको लागि भर्गाब लाकरले २९ र सहिल जैनले २५ रन बनाए ।  नेपालको लागि शेर मल्ल, आकाश चन्द र पवन सरार्फले दुई/दुई विकेट लि…

Page 198 of 2012